Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कञ्चनपुरमा एमालेका दुई दर्जन बढी नेता कार्यक्रताद्वारा पार्टी परित्याग

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेकपा एमाले कृष्णपुरका ३२ जना नेता कार्यकर्ताले एकसाथ पाटी परित्याग गरेका छन । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले कृष्णपुरका नेता कार्यकर्ताहरुले पाटी परित्याग गरेका हुन ।

पाटी भित्र नातावाद, कृपावाद र कम्युनिष्ट पार्टी भएर राजावादी जस्तो हुकुमशासन जस्तै भएको भन्दै पाटी परित्याग गरेका हुन ।

कृष्णपुरका शेर बहादुर रोकाया, शंकर ब. रोकाया, गोबिन्द विक, दल बहादुर बलायर, शेर बहादुर रोकाया, टिकादत्त उपाध्याय, कर्ण ब। रोकाया, भीम सार्की सहितका नेता कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी पाटी परित्याग गरेका हुन ।

पाटी परित्याग गरेका एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । उनीहरुलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका छन । नेकपा माओवादी केन्द्र कृष्णपुरका नेता मख्खन दहितले एमाले पाटी परित्याग गरेका एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेको बताए ।

उनीहरुलाई माओवादी केन्द्रीय सदस्य तथा बामलोकतान्त्रिक गठबन्धन क्षेत्र २९क०का उम्मेदवार ओम विक्रम भाट९सरल० सहितले पाटीमा स्वागत गरेका छन ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार