Saturday, July 27, 2024

स्वतन्त्र उम्मेदवार सिहले भीमदत्त नगरपालिका-७ हल्दुखाल कोरियन चौराहमा खोले सम्पर्क कार्यालय

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र ३ प्रतिनिधी सभा सदस्य स्वतन्त्रका उम्मेदवार दिपक बहादुर सिहले बुधबार भीमदत्त नगरपालिका-७ हल्दुखाल कोरियन चौराहमा सम्पर्क कार्यालय खोलेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सम्पर्क कार्यालय खोल्दै स्वतन्त्र उम्मेदवार सिहले पटक पटक होईन एक पटक मात्रै जनप्रतिनिधी छान्न आब्हान गरेका छन ।

यस अघि हल्दुखाल महाकाली मावि नजिक सम्पर्क कार्यालय खोलेका थिए । स्वतन्त्र उम्मेदवार सिहले सम्पर्क कार्यालय खोल्ने काम निरन्तर जारी राखेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार