Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

हाम्रो गठबन्धन अबको पाँच वर्षसम्म स्थिर सरकार चलाउनका लागि होः नेता साउँद

प्रकाशित:

Advertisements

महेन्द्रनगर । लोकतान्त्रिक वाम गठबन्धन चुनाव सम्मका लागि मात्रै नभएर स्थिर राष्ट्रिय सहमतीको सरकार चलाउनका लागि भएको नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का साँझा उम्मेदवार एनपी साउँदले बताएका छन् ।

गठबन्धन भित्रका सबै पार्टीहरु संग आ–आफ्नो जनाधार भएको हँुदा एकजुट भएर देशमा सहमती सहितको स्थिर सरकार निर्माण गर्न लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवारहरुलाई विजय गराउन उनले आग्रह गरेका छन् ।

कञ्चनपुरको कलुवापुरमा आयोजित एक कार्यक्रममा नेता साउँदले कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चा कुनैपनि पार्टीले बहुमत सिटमा प्रतिस्पर्धा नगरिरहेको हुँदा स्थिर सरकारका निर्माणका लागि अहिलेका सत्ता गठबन्धन पार्टीहरुको आश्वकता पर्नेहुँदा पाँच वर्ष सम्म गठबन्धन कायम रहने बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार