Friday, March 29, 2024

कञ्चनपुर-३ (१) मा लोकतान्त्रिक वाम गठबन्धनको सयुक्त सम्पर्क कार्यालयको उद्धाटन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (१) मा लोकतान्त्रिक वाम गठबन्धनको सयुक्त सम्पर्क कार्यालयको उद्घाटन भएको छ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक र माओवादी केन्द्रका नेता तथा प्रदेश सभासदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले सयुक्त सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।

महेन्द्रनगरको सशस्त्र प्रहरी गुल्मको अगाडी पूर्व पश्चिम राजमार्ग छेउमा लोकतान्त्रिक वाम गठबन्धनको सयुक्त सम्पर्क कार्यालय खोलिएको हो ।

कञ्चनपुर ३ (१) मा चुनावी सगरर्मी बढेको छ । कार्यक्रता तथा मतदाताहरुमा उत्साह छाएको छ । उम्मेदवारहरु जनता संग मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार