Saturday, July 27, 2024

संविधान र व्यवस्था जोगाउन हामीलाई मतदानः कांग्रेस नेता लेखक (फोटो फिचर)

प्रकाशित:

महेन्द्रनगर । नेपाली काग्रेंसका केन्द्रीय सदस्य, पुर्व मन्त्री तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले भीमदत्त–१९ को घरदैलो कार्यक्रममा बोल्दै संविधानको रक्षाका लागि भएपनि आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदारलाई विजय गराएमा संविधान र व्यवस्थाको रक्षा हुँने नेता लेखकको दाबी छ । ओली र ओली प्रवृतीका मान्छेहरुलाई चुने फेरी पनि संविधान च्यातिने काम हुँने उनले बताए ।

‘यदि कुनै कारण यो संविधान च्यातियो, या यो संविधान फालियो भने अर्को संविधान बनाउन २० वर्ष लाग्छ,’ उनले भने, ‘अर्को २० वर्ष संविधान बनाउनमै लाग्यो भने देशमा कति पछाडि धकेलिन्छ ।’

May be an image of 9 people, people sitting, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 7 people, people sitting, people standing, tree and outdoors

May be an image of 7 people, people standing and outdoors

ताजा समाचार

सम्बन्धित समाचार