Saturday, July 27, 2024

डीएसपी मल्लको निधन

प्रकाशित:

महेन्द्रनगर । काठमाडौँ प्रहरी गण नम्बर–२ मा कार्यरत प्रहरी नायब उपरिक्षक (डिएसपी) ईन्द्र मल्लको निधन भएको छ । उनको घर सुदूरपश्चिम डडेल्धुरा हो भने, यस अघि उनी जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत रहेका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम घर भएका डीएसपी मल्लको निधन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार