Saturday, July 27, 2024

अपी हिमालको मनोरम दृश्य

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमको दार्चुला जिल्लामा अवस्थित अपी हिमाल आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि गतव्य स्थल हो । तर भौगोलिक विकटताका कारण अपी हिमालमा पर्यटकहरुको चाप बढ्न सकेको छैन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अपी हिमालको उचाई ७,१३२ मिटर रहेको छ। नेपालको सुदूरपश्चिममा अवस्थित अपी हिमाल भारत र तिब्बतसँग सिमाना जोडिएको छ। अपी हिमाल योका पहार खण्डको गुराँस हिमाल मध्ये सबै भन्दा अग्लो चुचुरो हो।

तस्विरमा होर्नुहोस, अपी हिमालः

तस्विर साभारः समाजिक संजाल

ताजा समाचार

सम्बन्धित समाचार