Saturday, July 27, 2024

ग्लोबल आईएमई बैंकले १३।६ प्रतिशत लाभांश दिने

प्रकाशित:

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीलाई १३।६ प्रतिशत लाभांश दिने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश ९बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत० वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।कर्जा लगानी रहेको छ ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश सेयर र १०।६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार