२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

ग्लोबल आईएमई बैंकले १३।६ प्रतिशत लाभांश दिने

प्रकाशित:

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीलाई १३।६ प्रतिशत लाभांश दिने भएको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश ९बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत० वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।कर्जा लगानी रहेको छ ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश सेयर र १०।६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार