२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

केशव थापालाई रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन

प्रकाशित:

Advertisements

काठमाडौं । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको  हुन् ।यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए ।

तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार