२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

देशभर ६४१ जना कोरोना सक्रिय संक्रमित

प्रकाशित:

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार