Saturday, July 27, 2024

देशभर ६४१ जना कोरोना सक्रिय संक्रमित

प्रकाशित:

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार