Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कैलालीमा सोमबार साँझ गौरीगंगा नगरपालिका–५ स्थित अण्डैया शिविर का ४० वर्षीय गणेश सिजाली मगरको करेन्ट लागेर मृत्यु भएको छ हो ।

घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर मगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार