Saturday, July 27, 2024

सबैभन्दा पवित्र गठबन्धन हाम्रै हो : बबुराम भट्टराई

प्रकाशित:

महेन्द्रनगर । आज सोमबार गठबन्धनले आयोजना गरेको बाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अधिकांशले सत्तारुढ पाँचदलीय गठबन्धनलार्ए अपवित्र भने पनि सबैभन्दा पवित्र गठबन्धन हाम्रै हो,भनि दाबि गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले वैचारिक, भू–राजनीतिक, आर्थिक ढङ्गले समानता कायम गरेर यो गठबन्धन बनाएको समेत बताएका हुन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूहरूको गठबन्धन सबैभन्दा पवित्र रहेको दाबी गरेका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार