२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

दोधारा चाँदनीमा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष एमाले प्रवेश

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–३ का नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष भरत सिह साउँद एमाले प्रवेश गरेका छन् । शनिबार एमाले राप्रपाको संयुक्त चुनावी सम्र्पक वडा कार्यालय उद्घाटन कार्यक्रममा उनी माओवादी केन्द्रका कार्यकर्ता सहित एमाले प्रवेश गरेका छन्।

एमाले प्रवेश गरेको साउँद सहित करन सिंह साउँद लगायतलाई एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र विष्टले स्वागत गरेका छन् ।

पूजीपति र सामन्ति वर्गको पक्षपोषक कांग्रेससंग नेकपा माओवादीले गठबन्धन गरेर मजदुर वर्गलाई वेवास्ता गरेपछि आफू पार्टी छोडेको उनले बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार