Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

सुदूरपश्चिमको पहाडी क्षेत्रमा वर्षाको सम्भावना

प्रकाशित:

Advertisements

महेन्द्रनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार