Thursday, March 28, 2024

बेलडाँडी एमाले नेता इन्चार्ज गणेश उपाध्याय माओवादी केन्द्रमा प्रवेस

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेसका गरेका छन ।

मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता उपाध्याय माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

नेकपा एमाले कञ्चनपुर सचिवालय सदस्य तथा बेलडाँडी इन्चार्ज गणेश प्रशाद उपाध्याय लामो समयदेखि एमालेमा काम गरेका थिए ।

एमाले नेता उपाध्यायलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पाटीमा स्वागत गरेका छन ।

एमाले भित्र चरम गुटबन्दी आफन्त एव नातावाद हावि भएपछि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि माओवादी केन्द्रमा प्रवेस गरेको उपाध्यायको भनाई छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार