Saturday, July 27, 2024

कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा कांग्रेसबाट थापा सर्वसम्मत

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र २ प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य बहादुर सिंह थापा प्रदेश सभा सदस्य (खुल्ला) को उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । 
नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र २ प्रदेश सभा ‘ख’ समितिले प्रदेशसभा सदस्यका लागि थापाको एकल नाम सिफारिस गरेको हो ।
प्रदेश सभा ‘ख’ समितिबाट सर्वसम्मत रुपमा थापाको नाम सिफारिस भएर आएको निर्वाचन क्षेत्र नम्बर २ ले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ताजा समाचार

सम्बन्धित समाचार