बाख्रा चराउन गएका वृद्धको भीरबाट लडेर मृत्यु

प्रकाशित:

बैतडी। बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। दशरथचन्द ६ रोसिरगाका ७२ वर्षीय हरिदत्त जोशीको भीरबाट लडेर मृत्यु भएको हो।

घर नजिकै रहेको जङ्गलमा बाख्रा चराउने क्रममा भीरबाट ६ मिटर तल खसेर घाइते भएका जोशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार