कञ्चनपुर। कैलालीको धनगढी उपमहानगरपालिका–३ सिसा पोष्टमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीय प्रकाश घरेडी रहेका छन्।
प्रहरीका अनुसार उनको साथबाट ३७ ट्याब्लेट नाइट्रापाम नामक लागुऔषध बरामद गरिएको हो।