कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीमा १ लाख ८१ हजार ४५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएको चिनी, मिश्री, किराना, कष्मेटिक र हाडबेयर लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: