बैतडी पुर्चौडी होटलमा मृत भेटिए वृद्ध

प्रकाशित:

कञ्चनपुर। कैलालीको गोदावरी नगरपालिका–२ रीङरोडस्थित होटलमा एक जना वृद्ध मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बैतडी पुर्चौडी होटलको कोठामा डडेल्धुरा पर्शुराम नगरपालिका–२ का ७२ वर्षीय काशी सिंह बोहरा मृत अवस्थामा फेला भेटिएका हुन।

ताजा समाचार

सम्बन्धित समाचार