धनगढी उपमहानगरले ग¥यो एकै पटक ८४ जना शिक्षकलाई सरुवा

प्रकाशित:

धनगढी उपमहानगरपालिकाले एकै पटक ८४ जना शिक्षकको सरुवा गरेको छ।

बैशाख २ गतेको निर्णयअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका ८४ जना शिक्षकको सरुवा गरिएको हो।

शिक्षा, युवा तथा खेलकुद महाशाखाले प्राथमिक तहका स्थायी ४० जना, राहत २३ जना र निम्न माध्यमिक तहका ११ जना शिक्षकको सरुवा गरेको विवरण प्रकाशित गरेको छ।

यस्तै, शिक्षा महाशाले माध्यमिक तहका १० जना शिक्षकको पनि सरुवा गरेको हो। धनगढीमा गत वर्ष पनि शिक्षकहरूको सरुवा गरिएको थियो। यो वर्ष पनि विषय मिलान गर्न सरुवा गरिएको शिक्षा महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार