चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त

प्रकाशित:

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

झा नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार