कञ्चनपुरमा यसरी मनाइयो ४१ औं विपी स्मृति दिवस

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्दनगरमा नेपाली कांग्रेसका नेता तथा कार्यक्रताहरुले विपी स्मृती दिवसको अवसरमा महाकाली अस्पताल अगाडी रहेको विपि चोकमा दिप प्रज्वलन तथा माल्यापर्ण गरेका छन् ।

शनिवार एक कार्यक्रम आयोजना गर्दै नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति पदम बोगटीको प्रमुख आतिथ्यमा विपी कोईरालाको शालिकमा माल्यार्पण तथा दिप प्रज्वलन गरिएको हो । उक्त कार्यक्रममा प्रदेश सभा सांसद मधु भारती लगायतका नेता तथा कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।

आज नेपाली कांग्रेसका नेता तथा कार्यक्रताहरुले देशभर नै ४१ औं विपी स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन् । कञ्चनपुरको क्षेत्र नं. २ मा सुदूर पश्चिम प्रदेश सभा सांसद बहादुर थापाको प्रमुख आतिथ्यमा वृक्षारोपण लगायतका कार्यक्रम समेत गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

May be an image of 11 people, people smiling and tree

May be an image of 4 people

May be an image of 11 people and temple

 

 

ताजा समाचार

सम्बन्धित समाचार