कैलालीमा अढाई किलो चरेस सहित : बेलमती पक्राउ

प्रकाशित:

अत्तरिया । कैलालीमा प्रहरीले अढाई किलो चरेस सहित एक महिलालाई पक्राउ गरेको छ ।

शनिबार धनगढी उपमहानगरपालिका – ३ बोराडाडीबाट गौरीगंगा नगरपालिका – ८ की ५३ वर्षीय बेलमती बोहरा पक्राउ परेकी हुन ।

शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट २ किलो ५८० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार