सशस्त्र प्रहरीका ३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

प्रकाशित:

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन वरिष्ठ उपरीक्षक (एसएसपी)हरु नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले बिहीबार रिक्त ३ डीआईजी पदका लागि बढुवा गर्न नाम सिफारिस गरेको हो ।

सिफारिस सूची अनुसार पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट सिफारिस भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार