काठमाडौं। सशस्त्र प्रहरी बलका अवकाशप्राप्त डीआईजी नवराज विष्टलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र हेडक्वाटर हल्चोकमा बुधबार एक कार्यक्रमकाबीच विष्टलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

गृहमन्त्री रमेश लेखक र सशस्त्र आईजी राजु अर्यालले विष्टलाई अवार्ड प्रदान गरेका थिए ।
