कञ्चनपुर। महेन्द्रनगर जेसिजको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।
वर्ष २०२५ का लागि जेसिजको कार्यसमिति निर्विरोध चयन भएको छ।
महेन्द्रनगर जेसिज वर्ष २०२५ को अध्यक्षमा राजेन्द्र प्रसाद अवस्थी चयन भएका छन्।
कार्यकारी उपाध्यक्ष दिपक कार्की, पवन जोशी , उपाध्यक्ष मनोज भट्ट पुष्कर दत्त भट्ट, गोबिन्द भट्ट र नवराज जोशी चयन भएका छन।
महासचिव, कानुनी सल्लाहकार, कोषाध्यक्ष सहितका अन्य पदाधिकारी सदस्य पछि चयन गरिनेछन ।