कञ्चनपुर। कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ रैनिबोझीका २९ वर्षीया गोबिन्द चौधरी छन्।
टीकापुर नगरपालिका–२ ठानापुरबाट पक्राउ परेका चौधरीको साथमा १ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।