दिल्लीमा अस्ताए दार्चुलामा युवक

प्रकाशित:

दार्चुला । रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका दार्चुलाका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर–५ बरमुडेका ३२ वर्षीय दान सिंह डागाको भारतको दिल्लीमा हृदयघातका कारण बिहिवार राती मृत्यु भएको आफन्तले बताएका छन् ।

डागाको केहि समय अगाडी मात्रै पथ्थरीको शल्यकृया समेत भएको थियो । मृत्तक डागाको घरमा दुइ छोरा र श्रीमती रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार