दार्चुलामा चरेशसहित समातिए लोकेन्द्र निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक २१ फाइल तस्बिर 85 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। दार्चुलामा २ किलोग्राम चरेशसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मार्मा गाउँपालिका-३ बिटुलेका ३० वर्षीय लोकेन्द्र महर छन्। पसलमा लुकाएर राखेको अवस्थामा चरेश फेला परेको प्रहरीले जनाएको छ। ताजा समाचार पुनर्वासका सुनिल सुनारले जिते गाउँले १० किमि म्याराथनको उपाधि, प्रदीप खत्री दोस्रो किशोर तामाङ - २०८३ कार्तिक १३ अन्य दशौँ लालझाडी कप मंसिर ३ देखि, पुरुषतर्फ विजेतालाई ३ लाख र महिलातर्फ ५० हजार २०८३ कार्तिक ११ अन्य कञ्चनपुरको लालझाडीमा प्रेम सम्बन्ध टुटेको भन्दै युवकले विष सेवन गरेको आशंका २०८३ कार्तिक १० अन्य नेपाल–भारत सीमामा भारतीय सुरक्षा बलको कारबाही, नेपाली रुपैयाँ र मोटरसाइकलसहित दुई नेपाली नागरिक पक्राउ २०८३ कार्तिक ६ Load more सम्बन्धित समाचार पुनर्वासका सुनिल सुनारले जिते गाउँले १० किमि म्याराथनको उपाधि, प्रदीप खत्री दोस्रो किशोर तामाङ - २०८३ कार्तिक १३ दशौँ लालझाडी कप मंसिर ३ देखि, पुरुषतर्फ विजेतालाई ३ लाख र महिलातर्फ ५० हजार निगरानी संवाददाता - २०८३ कार्तिक ११ कञ्चनपुरको लालझाडीमा प्रेम सम्बन्ध टुटेको भन्दै युवकले विष सेवन गरेको आशंका निगरानी संवाददाता - २०८३ कार्तिक १०