कञ्चनपुरमा खैरो हेरोइनसहित समातिए प्रताप निगरानी संवाददाता प्रकाशित: २०८१ अशोज २५ 155 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिछामा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। रिछा बस्ने प्रताप सिहंलाई ०.६६ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ताजा समाचार धनगढीको ब्यारेल नजिक र भजनी भन्सार छलीका सामान बरामद गरिएको छ। निगरानी संवाददाता - २०८२ असार १९ समाज धनगढीको ब्यारेल नजिक र भजनी भन्सार छलीका सामान बरामद गरिएको छ। २०८२ असार १९ समाज लागूऔषध मुद्दामा फरार धनगढीकी १८ वर्षीया एक किशोरी पक्राउ २०८२ असार १९ समाज डडेल्धुरामा उद्योग नवीकरण गर्नेको सङ्ख्या घट्दो क्रममा २०८२ असार १८ Load more सम्बन्धित समाचार लागूऔषध मुद्दामा फरार धनगढीकी १८ वर्षीया एक किशोरी पक्राउ निगरानी संवाददाता - २०८२ असार १९ डडेल्धुरामा उद्योग नवीकरण गर्नेको सङ्ख्या घट्दो क्रममा निगरानी संवाददाता - २०८२ असार १८ बैतडीमा गत बर्ष भन्दा एसइई परीक्षामा सुधार निगरानी संवाददाता - २०८२ असार १८