Saturday, July 13, 2024

लागु औषध सहित दुई जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । लागु औषध सहित कञ्चनपुरका २ जना पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–३ चुटकि बजारको भित्रि सडक खण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका–८ का २२ वर्षीय भरत राना बुधवार पक्राउ परेका हुन् ।

उनीहरुलाई ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार