Saturday, July 13, 2024

पत्रकार महासंघको निर्वाचन असार २२ मा हुने

प्रकाशित:

महेन्द्रनगर । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ।शुक्रवार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ।

१३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ। असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार