Saturday, July 27, 2024

समाजसेवी ऐरको देशभक्ति गीत ‘यो देश कहिले बन्छ’ सार्वजनिक

प्रकाशित:

महेन्द्रनगर । समाजसेवी चन्द्रा ऐर चाँदनीको देशभक्ति गीत सार्वजनिक भएको छ । शनिबार समाजसेवी ऐरको ‘यो देश कहिले बन्छ ?’ बोलको गीत सार्वजनिक भएको गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आफ्नै स्वर, शब्द, लय र अभिनयमा रहेको उक्त देशभक्ति गीत समाजसेवी ऐरले ‘चादँनी ऐर’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । माया, हौसला एवं सर्पोटका लागि उनले आग्रह गरेकी छिन् ।

उनले भनिन्, ‘यो देशभक्ति गीत सम्पूर्णले शेयर शस्क्राइब गरेर माया हौसला साथ सपोर्ट गर्दिनुहोला ।’

आफुले पहिलोपटक युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको ऐरले भताइन् । ‘पहिले चोटी आफ्नो च्यानल बाट यो गीत हालेको छु । हाम्रा समाजमा भैरहेका क्रियाकलाप र गरिरहेको कर्मलाई शब्द र भिडियो द्वारा चित्रण गरेको छु, सबैले सेयर गरेर सहयोग गरिदिन अनुरोध गर्दछु ।’ उनले भनिन् ।


 

ताजा समाचार

सम्बन्धित समाचार