कञ्चनपुरमा २३ वर्षीय युवा मृत फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक युवा मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–१० चतहरीका २३ वर्षीय बिशाल कामी आफ्नै घरभित्र शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। मृत्युको कारण भने खुलेको छैन,घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार