बझाङमा एमालेको अग्रता, तेस्रोमा माओवादी केन्द्र

प्रकाशित:

महेनद्रनगर । बझाङ प्रदेश सभा सदस्य १ ९१० सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।

सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ७५७ मतसहित अग्रता लिएका छन् । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३८० र नेकपा माओवादीका जनकबहादुर बुढाले २२६ मत ल्याएका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत ल्याएर चौथो स्थानछविसपाथिभेरा गाउँपालिकाको १ र २ नम्बर वडाको मत गणना सकिँदा यस्तो नतिजा आएको हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार