Saturday, July 27, 2024

कक्षा १२ को परीक्षा आजबाट सुरु कञ्चनपुरमा ९ हजार ६ सय १४ जनाले परीक्षा दिदै

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षा आज बाट सुरु भएको छ । आज बाट सुरु भएको बोर्ड परीक्षामा कञ्चनपुरका ९ हजार ६ सय १४ जना विद्यार्थीे परीक्षा सहभागी रहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जसमध्य नियमित तर्फ ६ हजार ३ सय ७२ जना र आशिंक तर्फ ३ हजार १ सय ९० गरी जम्मा ९ हजार ६ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा ब्यावस्थापन कार्यालय धनगढीका कैलालीका प्रमुख धनपती भेटुवालले जानकारी दिएका छन् ।

भेटुवालका अनुसार परीक्षाका लागी जिल्लाका २५ वटा परीक्षाकेन्द्र तोकीएसंगै परीक्षामा आवश्यकपर्ने समपुर्ण कागजात तथा सामाग्रीहरु परीक्षाकेन्द्रमा पठाईसकेको बताएका छन् । परीक्षा सोहाद्रपुर्ण वातावरणमा भईरहेको भेटुवालले जानकार िदिएका छन् ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार