Saturday, July 27, 2024

भारतीय राजदुतावासले धनगढीलाइ दियो एम्बुलेन्स

प्रकाशित:

भारतीय राजदुतावासले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले धनगढी उपमहानगरपालिकाको आमा बचाउ कार्यक्रमका लागि टाइपबी एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

अर्थमन्त्री पुनले धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाकी प्रतिनिधि गीता रिजाल भट्टलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।

 

ताजा समाचार

सम्बन्धित समाचार