चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना

प्रकाशित:

धनगढी । धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना गरिएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले मंगलवार अनुगमनको क्रममा चार वटा पसलले प्लाष्टिक प्रयोग गरेको भेटाएपछि जरिवाना गरेको हो।

पालिकाको नगर प्रहरीले ३ वटा पसललाई १ हजारका दरले र १ वटा पसललाई २ हजार रुपैयाँ जरिना गरेको उपमहानगरपालिकाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार