Saturday, July 27, 2024

सञ्चारमाध्यमले मानसिक तनावमा गायिका चौहान

प्रकाशित:

महेन्द्रनगर गायिका एलिना चौहानले आफ्ना व्यक्तिगत जीवन गोप्य राख्ने अधिकार आफूसँग मात्र भएको बताएकी छन्। केही दिन यता सञ्चारमाध्यममा उनको प्रेमसम्बन्ध वियोगमा परिणत भएको समाचारआएपछि उनले सञ्चारमाध्यमले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले एक स्टाटस लेख्दै आफ्नाबारे आएका समाचारबारे भनेकी छिन्, ‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो रु के कसैलाई मैले बनाउन लगाएको हो रु’ उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधि आफ्नो इच्छाबिना समाचार बनाएको प्रति रोष प्रकट गरिन्।

उनले आफ्नाबारे समाचार लेख्नुभन्दा समाजका बारेमा संचारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले तेता तर्फ ध्यान दिन आग्रह गरेकी छिन्।

 

ताजा समाचार

सम्बन्धित समाचार