कैलालीमा पासोमा परेर पाटे बाघको मृत्यु निगरानी संवाददाता प्रकाशित: २०८० माघ ७ 14 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । कैलालीको जानकी गाउँपालिका वार्ड नं ९ स्थित अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र शिकारीको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ । थप अनुसन्धानका लागि डीओफोसहित वन कर्मचारी र प्रहरी उक्त घटना स्थलमा पुगेका छन । ट्यागहरु:कैलालीमा पासोमा परेर पाटे बाघको मृत्यु ताजा समाचार न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धिका लागि पुनर्वासमा बहुसरोकारवाला न्याय मञ्च सम्पन्न निगरानी संवाददाता - २०८३ साउन १ अन्य पुनर्वासमा बाल रुपान्तर बोर्डिङ स्कुल द्धारा २१३औँ भानु जयन्ती भव्य रूपमा मनाईयो। २०८३ असार २९ शिक्षा घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न २०८३ असार २६ राष्ट्रिय गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै २०८३ असार २६ Load more सम्बन्धित समाचार घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न निगरानी संवाददाता - २०८३ असार २६ गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै निगरानी संवाददाता - २०८३ असार २६ भीमदत्त–९ मटेना निवासी २७ वर्षीय महेश ओड खैरो हेरोइनसहित पक्राउ निगरानी संवाददाता - २०८३ असार २४