Saturday, July 27, 2024

नेवि संघद्वारा महाकाली अस्पताल परिसरमा सरसफाई

प्रकाशित:

महेन्द्रनगर । नेवि संघ कञ्चनपुरले महाकाली प्रादेशिक अस्पताल परिसरमा सरसफाई गरेको छ । नेवि संघ कञ्चनपुरले पछिल्लो समय विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार महाकाली प्रादेशिक अस्पताल परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको नेवि संघका केन्द्रीय सदस्य लोचन कार्कीले बताए ।

May be an image of 5 people and tree

ताजा समाचार

सम्बन्धित समाचार