Saturday, July 27, 2024

पुनर्वासमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पुर्नवास नगरपालिका–१० पगडीयाकी ४३ वर्षीया लक्ष्मी जोशी हात्तिको आक्रमणबाट गम्भीर घाइते भएकी छन्।

हिजो शनिवार बेलुका जोशी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको सब डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेशकुमार यादवले बताए।

गम्भीर घाइते भएकी जोशिलाइ सेती प्रादेशिक अस्पताल धनगढी लगिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार