Sunday, May 26, 2024

भीमदत्त वडाध्यक्ष चन्द राष्ट्रिय खेलकुद महासंघको केन्द्रीय सदस्य मनोनित

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश बहादुर चन्द नेकपा एमाले निकट राष्ट्रिय खेलकुद महासंघको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

सामाजिक, खेलकुद तथा राजनीतिमा सक्रिय चन्द केन्द्रीय सदस्य मनोनित भएका हुन। उनी नेकपा एमाले भीनपा कमिटीका सचिव पनि हुन ।

भारतोलनका राष्ट्रिय खेलाडी समेत रहेका चन्दले एकताका स्वर्ण पदक नै जितेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार