Saturday, July 27, 2024

भीमदत्त वडाध्यक्ष चन्द राष्ट्रिय खेलकुद महासंघको केन्द्रीय सदस्य मनोनित

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश बहादुर चन्द नेकपा एमाले निकट राष्ट्रिय खेलकुद महासंघको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सामाजिक, खेलकुद तथा राजनीतिमा सक्रिय चन्द केन्द्रीय सदस्य मनोनित भएका हुन। उनी नेकपा एमाले भीनपा कमिटीका सचिव पनि हुन ।

भारतोलनका राष्ट्रिय खेलाडी समेत रहेका चन्दले एकताका स्वर्ण पदक नै जितेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार