महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अर्थात् हिउँदे अधिवेशन सुरु भएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
बर्खे अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु भएको हो । प्रदेश सभाको बर्खे अधिवेशन भदौ २८ गते अन्त्य भएको थियो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले शुभकामना आदानप्रदान गर्ने कार्यसूची रहेको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)