Saturday, July 27, 2024

दोधारा चादनी झोलुङगे पुल भोली बन्द हुने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा रहेको झोलुङगे पुलबन्द हुने भएको छ । पुलको मर्मत सम्भार गर्नुपर्ने भएकाले भीमदत्त नगरपालिका वडा नम्वर १३ ले एक सुचना निकाल्दै पुलबन्द हुने जानकारी दिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चादनीलाई जोडने झोलुङगे पुलको मर्मत सम्भार गर्नुपर्ने भन्दै माघ ५ गते ११ बजेदखी दिउँसो ३ बजेसम्म पुल बन्द हुने वडा अध्यक्ष रामबहादुर बोहरले जानकारी दिएका छन् ।

सो समयमा पुलमा पूर्णरुपमा आवतजावतमा रोकल लाग्ने पनि उनले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार