Saturday, July 27, 2024

माघ एक गते लाग्ने परशुरामधाम मेलाको लागि परशुरामका मेयर भरत बडायर जोशीले प्रदेश सांसद र देशभरका पालिकालाई दिए निम्तो

प्रकाशित:

महेनद्रनगर । माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निम्तो दिइएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन्।

मकर संक्रान्ति पर्व परशुराम नगरपालिका वडा नम्बर(५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार