Saturday, July 27, 2024

नेवि संघ कञ्चनपुरद्वारा सन्त नेता भट्टराईको जन्मजयन्तीका अवसरमा दीप प्रज्वलन

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ) कंचनपुरले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको ९९ औं जन्मजयन्तीका अवसरमा दीप प्रज्वलन गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतबार नेपाली कांग्रेस कञ्चनपरको पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको नेवि संघका उपाध्यक्ष सुरज भट्टले बताए ।

नेवि संघ कञ्नपुरका अध्यक्ष नरेश पण्डित लगायत सिंगो कार्यसमिति र केन्द्रीय सदस्यहरु उपस्थित भएर सन्त देता भट्टराईको ९९ औं जन्म जयन्तीका अवसरमा दीप प्रज्वलन गरिएको उपाध्यक्ष भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार