Saturday, July 27, 2024

भैँसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी

प्रकाशित:

-काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनुपर्ने प्रहरीको अनुमान छ।

आगलागीको कारण खुलेको छैन भने क्षति यकिन पनि भइसकेको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार