Saturday, July 27, 2024

डाक्टर केसीले तोडे अनशन

प्रकाशित:

महेन्द्रनगर । डाक्टर गोविन्द केसीले अनशन तोडेका छन् । मंसिर २९ देखि धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका डाक्टर केसीले आज क्रम भंगता गरेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

धनगढीका दुई किशोरीको हातबाट जुस पिएर डाक्टर केसीले अनशन तोडेका हुन् । डाक्टर केसीले यो २१औं सत्याग्रह थियो । उनी कैलालीको गेटामा अनशन बस्न काठमाण्डौँबाट सुदूरपश्चिम आइपुगेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार